भारत / चीन / सार्क « Khabarhub

विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान

विहार– भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । मतदान स्थानीय समय अनुसार विहान ७ बजे शुरु भएको हो । कोरोनाभाइरसको महामारीका बीचमा पनि विहारमा निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन यसअघि अक्टोबर २८ तारिखमा नै सम्पन्न भइसकेको…