भारत / चीन / सार्क « Khabarhub

भारतमा हिमताल फुटेर आएको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो

भारत– भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । “कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वेटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको…