भारत / चीन / सार्क « Khabarhub

चीनमा फेरि देखिए कोरोना संक्रमित, एकै दिन ६८ जनामा संक्रमण

काठमाडौँ- चीनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार एकै दिन ६४ जना स्थानीयसहित ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो पाँच महिना यता चीनमा एकै दिन स्थानीय रुपमा संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा थपिएको हो । ६४ स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको चीनका स्वास्थ्य अधिकारीलाई उद्धृत…