Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा इरानभन्दा पनि खराब अवस्था रहेको पाकिस्तान सरकारले लाहौरमा एक धार्मिक भेला गर्ने अनुमति दिएर लाखौंको ज्यान जोखिममा राखेका आरोप लागेको छ । मुस्लिम राष्ट्रहरुलाई जोखिममा राख्दैं पाकिस्तानले हालसालै धार्मिक भेलाको अनुमति दिएको थियो । स्थानीय तेबेगी जमातलाई पाकिस्तान सरकारले मार्च १३ देखि १५ सम्म धार्मिक भेला आयोजना गर्ने अनुमति…