भारत / चीन / सार्क Archives | Page 275 of 337 | Khabarhub Khabarhub

दिल्लीका ११ जिल्लालाई कोरोना उच्च जोमिखबाट तत्काल नहटाइने

भारत- भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने जानकारी दिए । “दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि…