भारत / चीन / सार्क Archives | Page 280 of 345 | Khabarhub Khabarhub

पाकिस्तानमा कोरोना संक्रमणका कारण ६३६ जनाको मृत्यु

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको हो । पाकिस्तानमा एकैदिन थप २ हजार ३०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २८ हजार ७३६ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये…