भारत / चीन / सार्क Archives | Page 285 of 340 | Khabarhub Khabarhub

कोरोनाभाइरस विरुद्धको लडाइँमा दलहरुलाई साथ दिन मोदीको आग्रह

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले बोलाइएको सर्वदलीय बैठक प्रधानमन्त्री मोदीले सबै दलहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् । लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी…