Live on
Your Voice, Your Power
एजेन्सी- भारत-चीनबीचको सीमा विवाद बढेपछि अहिले लद्दाख क्षेत्र सर्वाधिक चर्चामा छ । चीनसँग सीमा विवाद चर्किएको र हालै वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तपछिको अवस्था बुझ्नका लागि भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले लद्दाखको भ्रमण गरेका छन् । सेना प्रमुख नरवणेले पूर्व लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गरेका हुन् । उनले सैनिकहरुलाई उच्च नैतिकता…