भारत / चीन / सार्क Archives | Page 287 of 345 | Khabarhub Khabarhub

कोरोनाभाइरस चीनको प्रयोगशालामा बनाइएको हो ?

अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा कुराकानीमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ । सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमा रहेको छ । जहाँबाट कोरोनाभाइरस रोगको उत्पत्ति भएको थियो र अहिले विश्वमा माहामारीको रुपमा फैलिएको छ । उक्त नयाँ भाइरस मानवनिर्मीत भएको समाचारहरु बारेमा पनि…