Live on
Your Voice, Your Power
काठमाडौं - विश्वले कोरोना भाइरससँग संघर्ष गरिरहेका बेला चीनले विवादास्पद दक्षिण चीन सागरका विभिन्न स्थानको नामाकरण गरेको छ । विश्वको सबै भन्दा शक्तिशाली देश बन्ने सपना बोकेको चीनले विवादास्पद उक्त क्षेत्रका ८० स्थानको नाम परिवर्तन गरेसँगै तनाव चुलिने संकेत देखिएको छ । यसअघि दक्षिण चीन सागरमा लडाकू विमान पठाएको चीनले गोप्य रूपमा दक्षिण चीन सागरमा…