भारत / चीन / सार्क « Khabarhub

भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयार

काठमाडौं- भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयारी अवस्थामा रहेका छन । उनलाई ‘एक्सियोम–४’ मिशनअन्तर्गत जुन १० मा अन्तरिक्ष यात्राका लागि लन्च गरिने भएको छ । यस मिशनमा उनका साथमा चालक दलका अन्य तीन व्यक्तिहरू जानेछन । जहाँ उनीहरूले पृथ्वीको अचम्म र शक्तिशाली जीव टार्डिग्रेड अर्थात जल भालु पनि साथमा लैजानेछन् ।…