भारत / चीन / सार्क Archives | Page 303 of 336 | Khabarhub Khabarhub

भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना आज

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरु भएको छ । मतगणना शुरु भएसँगै दिउँसोसम्म दुबै राज्यमा कसको सरकार बन्ने छ भन्ने तस्वीर सामुन्ने आउने छ । २८८ सदस्यीय महाराष्ट्र विधानसभामा सत्तारुढ बीजेपी–शिवसेना गठबन्धनसँग २१७ सीट छ । यसमा बीजेपीको १४२ र शिवसेनाका ७५ विधायक छन् । यसका अलावा राष्ट्रवादी कांग्रेस पार्टी(एनसीपी) सँग २९…