भारत / चीन / सार्क Archives | Page 304 of 336 | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण शुक्रबारबाट

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर ११ देखि १२ सम्म भारतको भ्रमण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपतिको भारत भ्रमणको भारतीय विदेश मन्त्रालयले औपचारीक मिति सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा…