भारत / चीन / सार्क Archives | Page 305 of 313 | Khabarhub Khabarhub

पाकिस्तानमा बम विष्फोट, १६ जनाको मृत्यु

एजेन्सी–पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टा शहरको बाहिरी क्षेत्रमा भएको विष्फोटमा अरु ३० जना घाइते भएका छन् । व्यस्त तरकारी बजारमा आलुको बोरामा लुकाएर राखिएको बम विष्फोट भएको बताइएको छ । विष्फोटमा ज्यान गुमाउनेमा अधिकांश अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा मुसलमान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्…