भारत / चीन / सार्क Archives | Page 317 of 339 | Khabarhub Khabarhub

मुम्बई आक्रमणका योजनाकार हफिज पाकिस्तानमा पक्राउ

इस्लामावाद– सन् २००८ मा भारतको मुम्बई शहरमा भएको आक्रमणका मुख्य योजनाकार मानिने हफिज सइद पाकिस्तानमा पक्राउ परेका छन् । उनलाई पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजरनवाला शहरनजिकबाट पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । अमेरिका, भारतसहितका मुलुकले आतंककारी समूहको सूचीमा राखेको लस्कर ए तैएबा समूहका नेता सइदलाई वित्तीय आतंकवादको अभियोगमा पक्राउ गरिएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्…