भारत / चीन / सार्क Archives | Page 32 of 339 | Khabarhub Khabarhub

उत्तारखण्डमा भयानक बस दुर्घटना, मृतकको संख्या ३६ पुग्यो, मोदीले जनाए दु:ख

उत्तराखण्ड- भारतको उत्तराखण्ड राज्यस्थित अल्मोडामा सोमबार बिहान यात्रुबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । दुर्घटनालगत्तै २२ जनाले ज्यान गुमाएको अवस्थामा अब मृतकको संख्या बढेर ३६ पुगेको हो । उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा ५५ जना यात्रुले भरिएको ४० सिटे बस अनियन्त्रित भएर खोँचमा खस्दा भयानक दुर्घटना भएको हो । स्थानीयबासीको सहयोगमा घाइते र सबै मृतकलाई…