Live on
Your Voice, Your Power
काबुल– अफगानिस्तानका सार्वजनिक विद्यालय आक्रमणकारीको निशानामा रहेको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा अहिले तेब्बरले वृद्धि भएको युनिसेफले जनाएको हो। विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ । युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२…