Live on
Your Voice, Your Power
नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो । १३ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा मृत्यु हुनेमध्ये धेरै जना भारतीय राज्य…