भारत / चीन / सार्क Archives | Page 33 of 339 | Khabarhub Khabarhub

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा र प्रतिआतंकवाद अभियानका क्रममा भएका हताहतीमा ९० प्रतिशत वृद्धि भएको पाइएको छ । सेन्टर फर रिसर्च एण्ड सेक्युरिटी स्टडिजलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार यो अवधिमा ७ सय २२ जनाको ज्यान गएको छ । यो अवधिमा अरु ६ सय १५ जना घाइते…