Live on
Your Voice, Your Power
अलिगढ- भारत उत्तर प्रदेशको अलिगढ शहरमा एक बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको विषयलाई लिएर न्याय खोज्दै भारतभर प्रदर्शन शुरु भएको छ । पीडित परिवारलाई न्याय दिलाउन भन्दै भारतका विभिन्न क्षेत्रमा मानिसहरु सडकमा उत्रेका छन् । गत मे ३० मा अलिगढको टप्पल क्षेत्रबाट बेपत्ता भएकी अढाई वर्षे बालिकाको क्षत विक्षत शव जुन २ का दिन…