भारत / चीन / सार्क « Khabarhub

कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते

भारत-प्रशासित कश्मीरका सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ । श्रीनगर शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मी आपसमा भिडेका हुन् । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो। कम्तीमा दुईजना घाइते भएका छन्। तीन साता अगाडि भारत सरकारले जम्मू-कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज…