भारत / चीन / सार्क Archives | Page 333 of 335 | Khabarhub Khabarhub

बाङ्लादेशमा विमान अपहरणको प्रयास

एजेन्सी– बाङ्लादेशमा विमान अपहरणको प्रयास भएको छ । राजधानी ढाकाबाट चटगाउँ उडेको विमान अपहरणको प्रयास भएको हो । शुरुमा ढाकाबाट चटगाउँ र त्यहाँबाट दुबईका लागि उड्न लागेको बाङ्लादेशको ध्वजावाहक विमान एअरलाइन्सको विमान अपहरणको प्रयास भएको हो । विमानमा सवार यात्रुले हतियार देखाएपछि विमानमासँगै यात्रा गरिरहेका अर्का यात्रुले सुरक्षा अधिकारीलाई घटनाबारे जानकारी गराएका थिए । घटनाबारे…