Live on
Your Voice, Your Power
एजेन्सी– भारतले प्रशासित कश्मीरलाई विशेष दर्जा दिएर संवैधानिक मान्यता खारेज गरेको विषयमा छिमेकी मुलुक पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिँदै आएको छ । शनिबार पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिँदै कश्मीरका लागि अन्तिम सेना र अन्तिम गोली रहुन्जेलसम्म लड्ने चेतावनी दिएको हो । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ‘पाकिस्तानी प्रोफेसनल सेना भारत विरुद्ध लड्नको लागि तयारी…