भारत / चीन / सार्क Archives | Page 36 of 339 | Khabarhub Khabarhub

भारतमा डिजिटल भुक्तानी बढ्दै

काठमाडौं – विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा मात्र हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । आरबीआईले जारी गरेको प्रतिवेदनमा विश्वमा हुने कुल डिजिटल भुक्तानीको ४८.५ प्रतिशत भारतमा मात्र हुने गरेको जनाइएको छ । आरबीआईले पछिल्ला ७ वर्षयता डिजिटल भुक्तानीको…