भारत / चीन / सार्क Archives | Page 37 of 339 | Khabarhub Khabarhub

आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौं – आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ । प्रान्तमा आतंकवादी आक्रमणका घटना बढ्न थालेको भन्दै स्वाबी शहरमा पश्तुन तहफुज मुभमेन्टले प्रदर्शन गरेको हो । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुभमेन्टका नेता लियाकत युसुफजाईको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले आतंकवादका घटना न्यूनीकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए…