भारत / चीन / सार्क Archives | Page 48 of 340 | Khabarhub Khabarhub

जमानतका लागि इमरान खानले उच्च अदालतमा दिए निवेदन

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामाबाद उच्च अदालतमा निवेदन दिएका छन् । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता समेत रहेका खानले आफ्ना वकिलमार्फत जवाफदेहीताबारे अदालतको फैसलाविरुद्ध दुई छुट्टाछुट्टै निवेदन दायर गरेका छन् । निवेदनमा खानले इस्लामाबाद उच्च न्यायालयमा जवाफदेहीतासम्बन्धी तल्लो अदालतको निर्णयलाई खारेज गर्न र आफूलाई जमानत…