भारत / चीन / सार्क « Khabarhub

भारतले बुधबार पाकिस्तानी सीमानजिक हवाई अभ्यास गर्ने, उच्च सर्तक अवस्थामा सुरक्षा एजेन्सी

नयाँदिल्ली- भारतले भोलि (बुधबार) पाकिस्तान सीमानजिक हवाई अभ्यास गर्ने भएको छ। पाकिस्तानसँगको तनावबीचमा भारतीय वायुसेनाले भोलि पाकिस्तानी सीमा (एलओसी) नजिक हवाई अभ्यास गर्ने भएको हो। वायुसेनाले यसका लागि ‘नोटिस टू एयरमेन (नोटाम)’ जारी गरेको छ। नोटाम जारी गर्नुको अर्थ पाइलट र हवाईजहाजसँग सम्बन्धित निकायहरूलाई आवश्यक जानकारी दिनु हो, ताकि उनीहरू उडानको समयमा सतर्क रहन सकून्।…