Live on
Your Voice, Your Power
चिनियाँ रक्षामन्त्री ली साङ्फू बेपत्ता छन्। चिनियाँ नेता सी चिन फिङप्रति वफादार ठानिएका अनि मन्त्रीस्तरीय वरीयता भन्दामाथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्येका एक प्रभावशाली सदस्य तत्कालीन चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि नै बेपत्ता भएका दोस्रो वरिष्ठ अधिकारी हुन्। निरन्तर वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी हराउन थालेपछि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ राहम…