भारत / चीन / सार्क Archives | Page 66 of 337 | Khabarhub Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई पक्राउ

इस्लामावाद‍- ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई धर्मावलम्बी पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तस्थित सर्गोधा सहरबाट ईश्वरको निन्दा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय इसाई धर्मावलम्बी जाकी मसिहलाई पक्राउ गरेको हो । उनीविरुद्ध पाकिस्तनको कठोर मानिने ईश निन्दा कानूनको धारा २९५–ए र धारा २९८ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका…