भारत / चीन / सार्क Archives | Page 8 of 336 | Khabarhub Khabarhub

पाकिस्तानमा फेरि भेटिए पोलियोका बिरामी

काठमाडौं– पाकिस्तानमा फेरि पोलियो रोगका बिरामी भेटिएका छन् । यस वर्षमात्रै पाकिस्तानमा पोलियोका १७ जना बिरामी फेला परिसकेका छन् । यसअघि गत जनवरी महिनामा मुलुकको खैबर पख्तुनख्वा प्रान्तमा पोलियोका बिरामी भेटिएका थिए । त्यसयताको आठ महिनामा पाकिस्तानका विभिन्न स्थानमा पोलियोका १७ जना बिरामी फेला परेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ…