भारत / चीन / सार्क Archives | Page 93 of 338 | Khabarhub Khabarhub

चीनले ल्यायो नयाँ साइबर कानून

काठमाडौँ- सत्तारुढ कम्युनिष्ट पार्टीको छवि धुमिल्याउने किसिमका सामग्री नियन्त्रण गर्नका लागि चीनले नयाँ साइबर कानून लागू गरेको छ । अष्ट्रियाको राजधानी भियनामा रहेको भोइस अगेन्स्ट अटोक्रेसी (भीओए) ले जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको छवि बिगार्ने सामग्री नियन्त्रणका लागि नयाँ इन्टरनेट तथा साइबर कानून ल्याइएको हो । कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न भन्दै शून्य कोभिड नीतिअन्तर्गत चीनमा…