Live on
Your Voice, Your Power
साना- यमनका इरानसमर्थित हुती विद्रोहीले एक मालवाहक जहाजमा आक्रमण गरी लाल सागरमा डुबाइदिएका छन्। आक्रमणमा चालक दलका केही सदस्यको मृत्यु भएको छ भने केहीलाई अपहरण गरिएको छ। ‘यूके म्यारीटाइम ट्रेड अपरेशन्सका अनुसार लाइबेरियाली झण्डा बोकेको ‘इटरनिटी सी’ नामक मालवाहक जहाजमा २५ जना चालक दलका सदस्य सवार थिए। सोमबार एक सानो डुंगाबाट प्रक्षेपित रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी)…