युद्ध / शान्ति Archives | Page 24 of 27 | Khabarhub Khabarhub

भारतका लागि चीनसँगको युद्ध पहिलेको भन्दा घातक  :  ग्लोवल टाइम्स

काठमाडौँ - भारतका लागि चीनसँगको युद्ध सन् १९६२ को भन्दा घातक हुने चेतावनी चीनले दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा अमेरिकासँगको सहकार्यमा चीनलाई हराउने भ्रम भए त्यसलाई समेत हटाउन चेतावनी उसले दिएको छ । ‘भारत भन्दा धेरै गुणा शक्तिशाली चीनसँग सामना गर्न आएमा भारत टिक्नेवाला छैन, अमेरिकासँग गठबन्धन गरेर…