Live on
Your Voice, Your Power
लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै दुईवटा विमानमा क्षति पुर्याएको दाबी गरेका छन् । प्यालेस्टाइन एक्शन नामक समूहले ओक्सफोर्डशायरस्थित ब्राइज नोर्टन रोयल एयर फोर्स बेसमा आफ्ना दुई कार्यकर्ता घुसेर दुइवटा भोयागर विमानमा क्षति पुर्याएको जनाएको छ। ती विमानहरू इन्धन भर्न र सैनिक ढुवानीका लागि प्रयोग गरिन्छन्। समूहले जारी गरेको वक्तव्यअनुसार उसका…