युरोप « Khabarhub

क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु

मस्को – रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपको सेवस्तोपोलमा आइतबार युक्रेनी मिसाइल आक्रमणमा दुई वर्षीय शिशुसहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको मस्कोद्वारा नियुक्त सहरका गभर्नरले बताएका छन् । कृष्ण सागरको बन्दरगाह सहर तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएको क्रिमिया प्रायद्वीपको नौसैनिक अड्डा सेवस्तोपोल नियमितरूपमा युक्रेनी आक्रमणको चपेटामा परेको छ तर आइतबारको…