फ्रान्समा छुरा प्रहारबाट तीन जना घाइते « Khabarhub

फ्रान्समा छुरा प्रहारबाट तीन जना घाइते


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको दक्षिणपूर्वी पेरिसमा रहेको गारे डे लियोन रेलवे स्टेशनमा शनिबार छुरा प्रहार हुँदा तीन जना घाइते भएका छन् ।

सो घटना बिहान ८ बजे भएको थियो । पीडित मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का गम्भीर घाइते छन् ।

यद्यपि कसैको पनि ज्यान जोखिममा नरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यममा जनाइएको छ। घटनाबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ५५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित