Live on
Your Voice, Your Power
एजेन्सी- इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टले इटालीमा लकडाउनको समय ३ मे सम्मका लागि घोषणा गरेका छन् । यसअघि मार्च ९ मा लकडाउन घोषित गर्दै अप्रिल १३ सम्म पुर्याइएको थियो । लकडाउनका कारण इटालीमा पछिल्लो दिनमा संक्रमितको संख्यामा केही कमी आएको मानिएको छ । त्यसैलौ मध्यनजर गर्दै प्रधानमन्त्रीले आगामी मे महिनाको ३ तारिखसम्म लकडाउन घोषणा गरेको बताएका…