युरोप Archives | Page 129 of 138 | Khabarhub Khabarhub

दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, २० जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य ९५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले जानकारी दिएका छन् । बिहान जाबुलको कलात शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ । कारबम विष्फोटमा सोही स्थानमा रहेको…