युरोप Archives | Page 132 of 142 | Khabarhub Khabarhub

नेतालाई जेल हालेपछि बार्सिलोनामा प्रदर्शन

काठमाडौं- स्पेनले क्याटलान पृथक्तावादी नेताहरूलाई जेल हालेपछि स्वतन्त्र क्याटलोनियाको पक्षमा हजारौँ मानिसहरूले बार्सिलोनामा प्रदर्शन गरेका छन्। दोस्रो दिनको विरोधप्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगो बाले तथा सरकारी कार्यालयहरूमा पस्ने प्रयास गरे। सोमवार नौ पृथक्तावादी नेताहरूलाई जेल हालिएको थियो। त्यसपछि त्यहाँ आन्दोलन चर्किएको छ। क्याटलोनियाको क्षेत्रीय सरकारका प्रवक्ताले सरकारको ती प्रदर्शनकारीप्रति…