युरोप Archives | Page 140 of 140 | Khabarhub Khabarhub

स्पेनी प्रधानमन्त्रीले आकस्मिक चुनावको घोषणा गर्नसक्ने

एजेन्सी - स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले आगामी अप्रिल १४ का लागि आम निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन् । अज्ञात सरकारी श्रोतलाई उद्धृत गर्दै स्पेनको सरकारी समाचार संस्था इएफइले जनाएअनुसार प्रधानमन्त्री सान्चेजले अप्रिलमा राष्ट्रिय चुनावको घोषणा गर्ने विचार गरिरहेका छन् । यस वर्षको बजेट विधेयकका विषयमा संसद्मा मतदान हुन लागेका बेला सान्चेजले चुनावको घोषणा…