युरोप Archives | Page 54 of 139 | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरूद्ध यूरोपमा सरकारविरूद्ध व्यापक प्रदर्शन

एजेन्सी- कोभिड संक्रमण पुनः फैलिएपछि  यूरोपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै ती देशहरूमा सरकारविरोधी तीव्र प्रदर्शन भएका छन् । सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वीट्जरल्यान्ड, क्रोयसिया, इटाली, उत्तरी आयरल्यान्ड र नेदरल्यान्ड्समा सरकारविरोधी प्रदर्शन भएका हुन् । अस्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका सहरहरूमा प्रदर्शन भएका छन् । खोप नलगाएका व्यक्तिलाई भिड हुने क्षेत्रमा जान रोक…