Live on
Your Voice, Your Power
काठमाडौं - फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुख सैनिक कारबाहीमा मारिएको दाबी गरेकी छन् । रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेल मारिएको जानकारी दिएकी हुन्। मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको जानकारी उनले दिएकी हुन्। मालीमा उक्त संगठनले सन्…