मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन, प्रयोग रोक्ने डब्ल्युएचओको निर्णय « Khabarhub

मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन, प्रयोग रोक्ने डब्ल्युएचओको निर्णय


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ ।

मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविर/रिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावकारिता नदेखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ती  औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकालाई प्रदान गरिँदा त्यसले मृत्युदर रोक्न वा कम गर्न नसकेको डब्लुएचओले जनाएको छ ।

सोही कारण यी औषधिको प्रयोग कोभिड–१९ का बिरामीमा नगर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन