युरोप Archives | Page 99 of 138 | Khabarhub Khabarhub

जहाजको इन्जिन निर्माता कम्पनी रोल्स – रोयस संकटमा

काठमाडौं - हवाई जहाजका लागि इन्जिन बनाउने बेलायतको रोल्स–रोयस कम्पनी संकटमा परेको छ । कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै कम्पनीले कम्तीमा ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरूका कारण सिर्जना नभएको जनाउँदै यस सङ्कटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताए । आर्थिक संकटले…