ल्याटिन अमेरिका/क्यारेविअन Archives | Khabarhub Khabarhub

अर्जेन्टिनाको समुद्री तटनजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो

स्यान्टियागो/ब्युनस आयर्स- दक्षिण अमेरिकाको तट नजिकै शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। हालसम्म उक्त भूकम्पले गरेको क्षतिको जानकारी मिलेको छैन । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) का अनुसार यो भूकम्प अर्जेन्टिनाको दक्षिणतर्फ ‘ड्रेक प्यासेज’ नजिक पृथ्वीको सतहबाट करिब ११ किलोमिटर भित्रबाट आएको हो । ‘ड्रेक प्यासेज’ दक्षिण अमेरिकाको अन्तिम टुप्पो (केप हर्न) र अण्टार्कटिकाबीचको समुद्री…