ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 22 of 33 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर २४ घण्टामा ३४ सयको मृत्यु, १ लाख ६० हजार संक्रमित

काठमाडौं - ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ । विश्वभर पछिल्लो २४…