ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 28 of 33 | Khabarhub Khabarhub

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन

पेरु — संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ । १०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमै मृत्यु भएको बीबीसीले जनाएको छ । उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन्…