Live on
Your Voice, Your Power
हुरी बताससहितको बाढी र भेलले क्यानाडाको जनजीवन आक्रान्त बनेको छ । रेलको लिग र सडकसमेत अवरुद्ध भए पछि क्यानाडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । आइतबार रातिदेखिको हुरी बतास र मुशल धारे वर्षापछि आएको बाढीको संकटमा परेका स्थानीयको उद्धार गर्न सुरक्षा निकायलाई सक्रिय पारिएको छ । वासिङ्टन डिसीको भ्रमणमा रहेका प्रधानमन्त्री जस्टिन…