अफ्रिका Archives | Page 11 of 46 | Khabarhub Khabarhub

बुर्किना फासोमा भएको आतङ्कवादी हमलामा परी ११ सैनिकको मृत्यु

काठमाडौँ- बुर्किना फासोको उत्तरी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले जनाएको छ । बुर्किनाबे सरकारले विज्ञप्ति जारी गर्दै आतङ्कवादी हमलामा ११ सैनिक मारिएको जनाएको हो । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेको सरकारले जनाएको छ । आक्रमणमा एघार…