अफ्रिका Archives | Page 8 of 45 | Khabarhub Khabarhub

आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण इथियोपियाका ३५ लाख बालबालिका विद्यालय बाहिर

काठमाडौँ- अफ्रिकी मुलुक इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट बञ्चित भएका पाइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफका अनुसार इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेका हुन् । खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका…